तिनलाल मिडिया प्रा.ली. द्वारा प्रकाशित हामी आवाज बिहिनहरुको आवाज बनेर तपाईहरुको सूचनाको तिर्खा मेट्न तीनलाल खबर डटकम ल्याएका छौं । निरन्तर दबिएका आवाजहरुलाई समाचारमार्फत खोजमूलक, विचार, विश्लेषण र अन्तर्वार्ता दिनेछौं । हामी राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कसैसँगसम्झौता गर्ने छैनौ ।
प्रतिक्रिया