नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मंचले सम्मान तथा बधाई कार्यक्रममा सम्पन्न गरेको छ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अस्टलक्ष्मी श्रेष्ठलाई बधाई र रामेछापका एमाले नेता तथा निबर्तमान आर्थिक मामिला तथा योजनामन्त्री मन्त्री कैलाश प्रसाद ढुङ्गेललाई सफलता पुर्बक कार्यकाल सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई दिदै कार्यक्रम सम्पन्न भएको छ।
प्रतिक्रिया