नेकपा एमाले दोरम्बा शैलुङ काठमाडौ सम्पर्क मंचले काठमाडौमा एक कार्यक्रम गरि बृहत कार्यकर्ता भेला गरेको छ।
उक्त कार्यकर्ता भेलाबाट नेकपा माओवादी केन्द्र परित्याग गरि माओवादी केन्द्रका कार्यकर्ता नेकपा एमाले रामेछापसंग आवद्ध भएका छ्न। रामेछापको दोरम्बा गाउँपालिका वडा ४ र ७ का माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन।
नेकपा माओवादी परित्याग गर्नेहरुको नामवली
के.वि श्रेष्ठ,अमृत श्रेष्ठ,राकेश श्रेष्ठ,समीर श्रेष्ठ,नरबहादुर श्रेष्ठ,गोविन्द श्रेष्ठ,होमबहादुर श्रेष्ठ,डिलबहादुर श्रेष्ठ,डलबहादुर श्रेष्ठ ,ईश्वर श्रेष्ठ,लिला श्रेष्ठ,खड्गबहादुर श्रेष्ठ,समीर श्रेष्ठ,ललित श्रेष्ठ,झलक श्रेष्ठ,निशान मोक्तान,रबिन मोक्तान,राजु लामा तामाङ ,प्रवीण तामाङ,सागर तामाङ,शान्ताकुमार तामाङ,आस्विन मोक्तान , लालकाजी तामाङ,अपिर योन्जन,चन्द्र मोक्तान,बिशाल मोक्तान,विजय मोक्तान,उग्रेन मोक्तान,राजकुमार मोक्तान,प्रवीण मोक्तान,शम्शेर घिसिङ,सबिन घिसिङ,जीवन घिसिङ,ईश्वर योन्जन,मिलन घिसिङ,चन्द्रकुमार तामाङ युजन मोक्तान राजु तामाङ फुर्वा योन्जन,विरबहादुर तामाङ ,प्रदीप तामाङ ,सुजना लामा,सुमन लामा,रुद्र मगर
प्रतिक्रिया