खाँडादेवी गाउँपालिका वडा १,रामेछापमा अविरल बर्षाका कारण गाउँलेको घर र गोठ जोखिममा परेको छ।
स्थानीय भोलानाथ श्रेष्ठ,कृष्णमाया श्रेष्ठ र गारद कुमार श्रेष्ठको घर,मतान र गोठ जोखिममा परेका हुन।
लगातार परेको बर्षाका कारण उनिहरुको वारि समेत बगेको छ। घर वरपरको जमिन बग्न सुरुगरेपछी स्थानीयहरुको सहयोगमा प्रहरी चौकि लुभुँघाटलाई घटनाको बारेमा लिखत निवेदन दिएको खाँडादेविका एक स्थानीयले बताएका छ्न ।
प्रतिक्रिया