नेकपा एकीकृत समाजवादी रामेछापका लागि स्थानीय निर्वाचित जनप्रतिनिधिमध्ये ५जनाले जिल्ला निर्वाचनको कार्यलयमा सनाखत गरेका छ्न। नेकपा एमाले त्याग गरेर एकीकृत समाजवादी रोजेकाहरु मन्थली नगरपालिकाका मेयर रमेस बस्नेत ,सोही नगरपालिका वडा १२ का सदस्य लिलाबहादुर बुढा,उमेस कार्की ,लिखुतामाकोसी गाउँपालिका वडा ७ कि भिममाया सार्की र गोकुलगङगा गाउँपालिका ५का वडा अध्यक्ष बलराम खड्का रहेका छ्न
रामेछापमा नगरपालिका र गाउँपालिका गरि 64 वडा रहेका छ्न। जसमध्ये एमाले त्यागेर एकीकृत समाजवादी रोज्ने बलराम खड्का एक्ला वडा अध्यक्ष भएका छन।
खड्का एमाले अध्यक्ष शान्ति पौडेलको गृह वडाका अध्यक्षसमेत हुन।
प्रतिक्रिया