नेकपा एमाले बिभाजनले स्थानीय तहमा पार्टीलाई खासै असर नगरेको एमाले प्रचार बिभागले जनाएको छ। एमाले छोडेर नेकपा “एस” रोज्ने जनप्रतिनिधिहरुको सङ्ख्या नगन्य भएपछि एमाले प्रचार बिभागले यस्तो भनाई सार्वजनिक गरेको छ। नेकपा “एस” रोज्ने जनप्रतिनिधिहरुको सङ्ख्या जिल्ला अनुसार यसप्रकार रहेको छ।

झापा-७
इलाम-५८
पाँचथर-११
ताप्लेजुङ-२१
माेरङ-८
सुनसरी-६
धनकुटा-८
ते-हथुम-२
भाेजपुर-६
उदयपुर-२८
ओखलढुंगा-१
संखुवासभा-१५
खाेटाङ-११
साेलुखुम्बु-०
००००
सप्तरी-२९
सिरहा-७१
सर्लाही-४८
महाेत्तरी-७
धनुषा-४८
बारा-३२
पर्सा- ५
राैतहट-८४
०००
मकवानपुर-३९
चितवन-२९
काठमाडौं-५१
ललितपुर-२८
भक्तपुर-१
काभ्रे-५६
सिन्धुपाल्चोक-२
दाेलखा-६
रामेछाप-५
सिन्धुली-१
धादिङ-७५
नुवाकोट-०
रसुवा-०
०००
गाेरखा-३
लमजुङ-०
मनाङ-०
मुस्ताङ-०
म्याग्दी-३
बाग्लुङ-४
पर्वत-२
स्याङ्जा-७
कास्की-४
तनहुँ-१३
नवलपुर(सुस्तापूर्व)-०
०००
परासी(सुस्तापश्चिम)-१
रूपन्देही-७
कपिलवस्तु-१
दाङ-२१
बाँके-११
बर्दिया-८
पाल्पा-१
गुल्मी-०
अर्घाखाँची-६
प्यूठान-७
राेल्पा-५
रूकुम पूर्व-५
०००
रूकुम पश्चिम-३
सल्यान-७६
जाजरकोट-१०
सुर्खेत-१५
दैलेख-६२
कालिकाेट-६५
जुम्ला-४४
मुगु-२०
डाेल्पा-४१
हुम्ला-५
०००
कैलाली-६५
कञ्चनपुर-५१
डाेटी-३
अछाम-२७
बझाङ-२५
बाजुरा-५
डडेलधुरा-२
बैतडी-२३
दार्चुला-२ यो तथ्यांक नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाको सामाजिक सञ्जालबाट साभार गरिएको हो ।-सम्पादक)