नेपाली काङ्ग्रेस रामेछाप , सुनापाती २ दिमिपोखरीमा काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको छ।
आज हुने भनिएको अधिवेशन सुरु हुनु आगावै काङ्ग्रेसका कार्यकर्ताबिच झडप भएको हो।काङ्ग्रेस कार्यकर्ताबिच एक समूहले अर्को समुहलाई पालै पालो लखेटालखेटी हुँदा तोकिएको समयमा अधिवेशन हुने संभावना कम भएको छ।
यस बारेमा काङ्ग्रेस सभापति लभश्री न्यौपाने र नेतृ बिनिता खडकाले आफुहरुलाई पूरा जानकारी न आएकोले जानकारी प्राप्त भएपछि बताउने बताएका छ्न ।
प्रतिक्रिया