नेकपा एमाले रामेछाप जिल्ला ,लिखु तामाकोशी गाउँपालीका संगठन कमिटीको सातौं पूर्ण वैठक गाउँपालीकाको केन्द्र घोवी बजारमा  हिजो सम्पन्न भएको छ।

पार्टीले गर्ने भेला सम्मेलनमा गाउँपालिका संगठन कमिटीले सहभागिता जनाउने र गाउँपालिकाको तर्फबाट प्रतिनिधि पठाउने निर्णय गर्दै बैठक सम्पन्न भएको गाउँपालिका संगठन कमिटीका अध्यक्ष उद्वव कडरियाले
बताउनु भएको छ।