नेकपा एमालेले असोज १५-१७ मा गर्न गईरहेको प्रथम विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। एमालेले महाधिवेशन ललितपुरको गोदावरीमा गर्ने जनाएको छ।लोगो सार्वजनिक भएसँगै नेकपा एमाले पङ्त्तीमा विधान महाधिवेशनको रौनक छाएको एमाले नेता शेरबहादुर तमाङ्ले जनाएका छ्न
३० भाद्र २०७८, बुधबार १४:४१
प्रतिक्रिया