काठमाडौ बाट ओखलढुङ्गा आउदै गरेको बुलेरो रामेछाप मन्थली-६ हात्तिटार नजिक दुर्घटनाहुँदा ३जनाको मृत्यु भएको छ।
मृत्यु हुने तिनै जना ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नं. ६, खिजीफलाटेका ३५ वर्षका लाक्पा शेर्पा, उनकी श्रीमती ३२ वर्षकी फुर्वा शेर्पा र ३६ वर्षका वाङछु शेर्पा रहेको छ्न । घाइते वालक १२ बर्षीय  पेम्बा शेर्पाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ।