नेपाल विद्युत प्राधिकरण रामेछापले भोलि विश्वकर्मा पुजाको दिन आय संङ्कलन काउण्टर बन्द रहने सूचना जारी गरेको छ। अनलाइन सेवाबाट महशुल भुक्तानी गर्न समेत प्राधिकरणले सेवाग्राहीमा अनुरोध गरेको छ।
३१ भाद्र २०७८, बिहीबार १५:२८

प्रतिक्रिया