निर्माण व्यवसायी संघ ,रामेछापको कार्तिक १४ गते हुने भनिएको साधारण सभा तथा आठौं अधिवेशनलाई लक्षित गरि निर्माण व्यवसायीहरुलाई संघले कार्यलयमा असोज १० गते भित्र नवीकरण तथा आबद्धता हुन आग्रह गर्दै सूचना निकालेको छ।
४ आश्विन २०७८, सोमबार १०:०८

प्रतिक्रिया