नेकपा एमाले गाउँपालिका संगठन कमिटी खाँडादेवीको बैठक एमाले रामेछाप ईन्चार्ज कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आथित्यमा सम्पन्न भएको छ। ज्ञानकुमार श्रेष्ठले अध्यक्ष ता गरेका बैठकमा जिसस सभापति प्रेमबहादुर खड्का,लब श्रेष्ठ ,केशव प्रधान लगाएतले आथित्य ग्रहण गरेका थिए।

बैठकले पुष्करकुमार कार्की र मोतीलाल तामाङलाई खाँडादेवी गाउँपालिका संगठन कमिटीको अध्यक्ष र सचीवमा चयन गरेको छ।          नेकपा एमाले रामेछापले आफू माताहतका सम्पुर्ण गाउँ र नगर कमिटीको भेला बैठक तोकीएको समयमै सप्पन्न गर्ने निर्देशन अनुरुप यो बैठकको आयोजना गरिएको थियो।