गोकुलगङ्गा गाउँपालिका वडा ५ ,रामेछाप नागिका जयबहादुर खड्काको घरमा बाँदरले क्षती पुर्याएको छ। जङ्गलबाट बस्तीमा छिरेर बाँदरले आतंक मच्चाउन थालेपछि बाँदर नियन्त्रण कसरी गर्ने भनेर गाउँले चिन्तित भएका छ्न।
बाँदरले घरभित्रको मकै र बारीमा भएका काक्रो,स्कुसमा
क्षती पुर्याएका छ्न।
गोकुलगङ्गा गाउँपालिका रामेछाप वडा ५ का वडाध्यक्ष बलराम खड्काले स्थलगत अबलोकन गरेपछि तिनलाल खबरसँग भन्नुहुन्छ ” जयबहादुर खड्का एक प्रतिनिधिमात्र हुन। बाँदरलाई सबै मिलेर धपाउने प्रयास भयो तर सफल हुन सकिरहेको छैनौ। गाउँपालिकाबाट बन्दुक मगाएका छौ।बन्दुक पड्काएपछी भाग्छ्नकी।
प्रतिक्रिया