काठमाडौँ । अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै देशका राजदुतहरुलाई फिर्ता बोलाईने भएको छ । आज सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय हो ।
सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोक दर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता बोलाईने भएका छन् ।
प्रतिक्रिया