नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ।
स्थानिय तह निर्बाचन २०७४ मा लिखु तामाकोशि गाँउपालिका वडा ७ तिल्पुङ का एकिकृत नेकपा माओबादिका वडा अध्यक्षका प्रत्यासि निरबहादुर बोहरा नेकपा एमालेमा प्रबेश गरेका छन। लिखु तामाकोशि गाँउपालिका – ६ लिखु तामाकोशि गाउपालिकाका वाइसियल इन्चार्ज रमेश कार्कि नेकपा एमाले प्रबेश गरेका छन।
प्रतिक्रिया