नेकपा एमाले रामेछाप ,लिखुतामाकोशी गाउँपालिका संगठन कमिटीले आयोजना गरेको जनवर्गीय संगठनहरुको कार्यकर्ता भेलाले विभिन्न व्यक्तिहरुलाई पार्टीको जिम्मेवारी प्रदान गरेको छ।

राष्ट्रिय  युवासंघ नेपाल  लिखु तामाकोसी गाउँपालिका रामेछाप   को संयोजकमा   प्रदिप तामाङ  ,सह संयोजकमा रमेश  कार्की  र सचिवमा बिनोद खड्कालाई नेकपा (एमाले) लिखु तामाकोसी गाँउपालिका संगठन कमिटीद्वारा आयोजित  जनवर्गीय संगठनको भेलाबाट जिम्मेवारी तोकिएको हो।

सह संयोजक रमेश कार्की हिजो एमालेले गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलाबाट नेकपा माओवादी केन्द्र त्याग गरि एमालेमा प्रवेश  थिए।