हिंसाकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘सेल्टर’ लिएको भनिएको माओवादी नेतृ जयपुरी घर्तीका दाजु मोहन घर्तीको घर संग्रहालय बनाउन उनकै अर्का दाजु लालबहादुर अध्यक्ष रहेको उपभोक्ता समिति गठन गरी घर खरिद, टिनको छाना र तारबारमा रु.९५ लाख खर्च गरिएको छ।
लगानी गर्न स्रोत देखाउन नपर्ने विधेयक ल्याउन न्वारानदेखिको बल प्रयोग गरिरहेका अर्थमन्त्रीको नियत गलतनै थियो भन्ने प्रमाणित यो घर र खर्च गरिएको भनिएको रकमले गरेको प्रष्ट बुझ्न सकिन्छ ।
प्रतिक्रिया