नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य बलबहादुर माझीले आफुलाई नेकपा एकीकृत “एस” पार्टीले जिल्ला कमिटी सचिवालय सदस्य बनाएको बारे इङ्कित गर्दै आपत्ति जनाएका छ्न।माझीको फेसबुक स्टास।

माझीले आफू नेकपा एमालेमा कटिबद्ध भइ  क्रियाशिल  रहेको हुँदा विभिन्न संचार माध्यमबाट रामेछापका जनतालाई भ्रमित तुल्याउने हेतुले प्रचारप्रसार गरेकोमा आपत्ति जनाएका हुन। उनले यस गलत प्रचारको भ्रममा नपर्न समेत सम्पुर्ण रामेछापेलीलाई अनुरोध गरेका छ्न।