नेकपा (एमाले) केन्द्रिय कमिटीको बैठक तीन दिनसम्म चलेर विधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित केन्द्रिय  कमटीद्वारा  सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ।

नेकपा एमालेले अबको ध्यान विधान महाधिवेशनतर्फ केन्द्रित गर्ने नेकपा एमालेका नेता बिष्णु रिजालले जनाएका छ्न ।