नेकपा (एमाले) बाग्मती प्रदेश महाधिवेशन आयोजक कमिटीमा एमाले रामेछापबाट एकतिस जना पर्न सफल भएका छन। प्रदेश महाधिवेशन आयोजक कमिटीमा पर्न सफल रामेछाप एमालेका नेताहरूले भोलिबाट सुरु हुने विधान महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागिता जनाउनेछ्न।
रामेछापबाट प्रदेश कमिटीमा मनोनीत हुनेहरुको नामावली
१.प्रेम बहादुर तामाङ,२.रत्न गौतम ३. चित्र बहादुर कार्की,४,कृष्णहरी अधिकारी ५. रामकृष्ण लामा६. उद्धवप्रसाद कडरिया७.झम्क कँडेल८.ज्ञानकुमार योञ्जन९.कुमार कार्की१०.आनन्द श्रेष्ठ११.पाल्देन तामाङ१२. टंक चौलागाईं१३.कमल कडरिया१४. सुभाष लामा१५. ज्ञानकुमार श्रेष्ठ१६.जगन्नाथ दाहाल १७.युगराज पाख्रिन१८. पुष्प पौडेल.१९.बुद्धीबहादुर कार्की२०.प्रेम खड्का२१.गीता कार्की २२. लव श्रेष्ठ२३ गोपाल श्रेष्ठ२४.कुमार कँडेल२५.दीपशिखा दाहाल२६. डी.बी. बस्नेत२७. सुमन कुमार लामा २८.शान्तिप्रसाद पौडेल २९.भोजराज कडरिया.३०.तुलाप्रसाद कँडेल३१.माया कार्की
प्रतिक्रिया