आजबाट सुरुहुन गईरहेको नेकपा एमाले विधान महाधिवेशनमा ६४४७  जना प्रतिनिधिहरुले महाधिवेशनमा सहभागिता जनाउदै छन।एमालेका विभिन्न कमिटीहरुबाट प्रतिनिधिले  निम्नानुसार संख्यामा  सहभागी हुँदै छ्न।

१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु– १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीक पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
केन्द्रीय कमिटीबाट मनोनयन– ५६६

नेकपा एमालेको ऐतिहासिक प्रथम विधान महाविधेशनका भाग लिन छनोट भएका सबैजसो प्रतिनिधि  राजधानी आईपुगेका छ्न