नेकपा एमालेको ऐतिहासिक प्रथम विधान महाविधेशनका भाग लिन छनोट भएका सबैजसो रामेछापका प्रतिनिधिले ललितपुरको सभाहलमा उपस्तिथि जनाएका छ्न ।

सभाहलबाट बागमती प्रदेश कमिटी सदस्य तथा बिधान महाधिवेशन  प्रतिनिधि पुष्पराज पौडेलले रामेछापबाट पार्टीको ऎतिहासिक बिधान महाधिवेशनमा पार्टीलाई अझ बलियो बनाउने कुरामा दुई मत नरहेको जनाएका छ्न।
त्यस्तै उनले यो महाधिवेशनलाई पार्टीको महाधिवेशनको रुपमा नबुझीदिन अनुरोध समेत गरेका छन।