नेकपा एमाले रामेछापका उपसचिव नेकपा(एकीकृत समाजबादी)मा प्रवेस गरेका छन। एमालेमा आफुले रोजेको पद नपाएपछि झम्क कँडेलले नेकपा एमाले छाडेर नेकपा “एस” रोजेको बुझिएको छ।उनलाई नेकपा एसले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला सह इन्चार्ज बनाएर पार्टी प्रवेस गराएको छ।
झम्क कँडेलले “नेकपा एस”रोज्नुको बारे नेकपा एमालेमा उनको नजिक रहेका एक कार्यकर्ता नाम नखुलाउने सर्तमा भन्छ्न”कँडेल पदको लागि र्याल चुहाउने स्वभावका थिए,एसले केन्द्रिय सदस्य दियो।उनले सपनामा नसोचेको पद पाएपछि पार्टी छोड्दैनन त?”
प्रतिक्रिया