नेकपा एमालेमा देवत्वकरण मात्र नभई दासत्वकरणको पनि सुरुवात भएकोले आफुले एमाले छोड्न सक्ने एमाले रामेछाप उपसचिव झम्क कँडेलले बताएका छ्न।

एमालेमा रहेर आफुले विभिन्न प्रकारका अतिवादीहरु सोचहरुलाई परास्त गर्न खोज्दा खोज्दै नसकेको पनि उनले बताएका छ्न।

नेकपा”एस”मा आफ्ना पुराना सोच मिल्ले साथिहरु भएकोले आफुलाई काम गर्न सजिलो हुने बताउदै नेकपा “एस”मा प्रवेश गर्न सक्ने उनले बताएका छ्न।

यद्यपि नेकपा  एसबाट   आधिकारिक    पत्राचार      नआएकोले  आधिकारिकरुपमा बोल्न नमिल्ने उनले बताएका छ्न।नेकपा “एस”ले आफुलाई पार्टी प्रवेशको प्रस्ताव राखेको र आफुले स्विकार्न सक्ने संभावना रहेको कँडेलले स्विकार गरेका छ्न।