नेकपा एमाले रामेछाप , दोेरम्बा शैलुङ गाउँपालिका वडा नं ६ र ७ को वडा अधिबेशन सम्पन्न भएको छ। अधिवेशनले वडा नम्बर ६ मा अध्यक्ष जमानसिं तामाङ ,उपाध्यक्ष होमराज लामा ,सचिब – टंक प्रसाद सापकोटा उपसचिव – तुलप्रसाद गौतम ,उपसचिव – राजकुमार गौतमलाई सर्बसम्मत चयन गरेको छ।
त्यस्तै वडा नम्बर ७ मा अध्यक्ष – कुसुम दोर्जे तामाङ उपाध्यक्ष – सुर्य लाल तामाङ सचिब – शेरब लामा उपसचिव – धन ब थापामगर उपसचिव – यज्ञ ब श्रेष्ठ सर्वसम्बत चयन भएका छ्न।
प्रतिक्रिया