४ कात्तिक । पूर्व खानेपानीमन्त्री विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन् । आफ्नो बुहारीलाई सेटल गर्न प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीले अहिले सम्म नगरेको अभ्यास गरि खानेपानी बिभाग खडा गरेका छ्न।३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन् ।

माओवादीभित्र विभागको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ । माओवादीका हस्ती नेताहरुले विभागको जिम्मेवारी पाउँदा विना पनि परिन् ।

विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ । उनी पुर्व खानेपानी मन्त्री समेत हुन। प्रत्यक्ष निर्वाचित सांसद समेत रहेकी विना मगर माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।