नेपाली काँग्रेस रामेछाप परित्याग गरि मन्थली नगरपालिका वडा नं २ कठजोरका शेखर अधिकारी नेकपा एमालेमा प्रबेश गरेका छ्न ।एमाले पार्टी कार्यलयमा एक कार्यक्रम गरि अधिकारी एमालेमा सम्माहित भएका छन ।
उनलाई एमाले सचीव आनन्द श्रेष्ठ ,पुर्व सचीव पुरुषोत्तम कडरिया,खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले स्वागत गरि एमालेमा प्रवेस गराएका छ्न । अधिकारीले नेपाली काँग्रेस रामेछापमा लामो समय देखि कृयाशिल भएर काम गरेका बुझिएको छ।
प्रतिक्रिया