नेकपा एमाले लिखुतामाकोशी गाँउपालिका वडा न ५ नागदह कमिटी रामेछापको अधिवेशन जिल्ला कमिटीका पुर्व सचीव पुरुषोत्तम कडरियाको उपस्तिथिमा सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा सोमबहादुर तामाङ ,उपाध्यक्ष छिरिङ तामाङ ,सचीव सुब्बा थापा मगर,उपसचिव बिदुर खड्का ,उपसचिव , सबिता बिकलाई चयन गरेको छ ।
६ कार्तिक २०७८, शनिबार १४:१२
प्रतिक्रिया