नेकपा एमाले सुनापती  गाँउपालिका वडा न २ कमिटी दिमिपोखरी रामेछापको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले एकतिस सदस्य भएको कमिटी गठन गरेको छ।

अध्यक्षमा दलबहादुर घिसिङ , उपाध्यक्ष सिद्दीनारायण श्रेष्ठ ,सचीव छेवाङ लामा, उपसचिव ,मिना श्रेष्ठ र पुर्णलाल तामाङ सहित एकतीस जना  निर्वाचित भएका छ्न।