नेकपा एमाले मन्थली नगरपालिका वडा नं १ को वडा अधिबेशन  सर्बसम्मत निर्बाचित कमिटी गठन गरी  सम्पन्न भएको छ।

वडाअधिवेशन नेकपा एमाले केन्द्रीय सदस्य रामेछाप जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङेलको प्रमुख आतिथ्य ,बिशेश अतिथी  बागमती प्रदेश संगठन कमिटी सदस्य झम्क कडेल, अतिथि जिल्ला कमिटी  स सदस्य राम प्रसाद देबकोटा, अतिथी जिल्ला कमिटी सदस्य दिनेश सुवेदी ,अतिथी सोमेश थापा नगर कमिटी सल्लाहकार सदस्य ,अतिथि शान्ता न्यौपानेले  उपस्थित जनाएका थिए।

अध्यक्षमा गजेन्द्र थापा, उपाध्यक्ष यम बहादुर बुढाथोकी, सचिब समल कार्कि ,उपसचिव पबन घिमिरे ,उपसचिव बिमला माझी लगाएत सर्वसम्मत निर्वाचित भएका छ्न।