नेकपा एमाले रामेछाप मन्थली नगरपालिका-३ कठजोरको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन नेकपा रामेछापका युवा नेता उज्ज्वल सुबेदीको प्रमुख अतिथि र उपस्थितमा सम्पन्न भएको हो।

अधिवेशन अध्यक्षमा  कृष्ण गोपाल थापा, उपाध्यक्ष सर्वसहमत रमेश बरुवाल, सचिव राजकुमार खत्री, सह-सचिव द्वोय मनोज थापार बालबहादुर रोकाको नेतृत्वमा ३१ सदस्यिय वडा कमिटी गठन गर्दै सम्पन्न भएको छ ।