नेकपा एमाले रामेछाप मन्थली नगरपालिका ८ चिसापानीको वडा अधिवेशन सम्पन्न भएको छ। मन्थली नगर कमिटीका सचीव रामबाबु घिमिरे प्रमुख अतिथि रहेको उक्त अधिवेशन उनको उपस्थितमा सम्पन्न भएको छ।
अधिवेशनले अध्यक्षमा भुवनकुमार श्रेष्ठ,उपाध्यक्ष माेती बहादुर सारु मगर,सचिव,कृष्ण प्रसाद ढुङेल,उप सचिव ज्ञानेन्द्र पुरी,उप सचिव ठुली माया अछामीलाई चयन गरेको छ।
त्यस्तै रामकुमार कर्माचार्यकाे संयाेजकमा १५ सदस्य वडा सल्लाहकार कमिटी र संगिता केसीको अध्यक्षतामा ११ सदस्यीय अनेमसंघ वडा कमिटी गठन समेत गरेको छ।
प्रतिक्रिया