नेकपा एमाले रामेछाप खाँडादेवी गाउँपालिका १को वडाको अधिवेशन सम्पन्न भएको छ। खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले अध्यक्षमा पदम सिद्दी लामा,उपाध्यक्ष सन्दीप श्रेष्ठ सचिव रामकुमार श्रेष्ठ ,सह सचीवद्वय राम भक्त र रामकृष्ण लामा लगाएतलाई निर्वाचित गरेको छ। अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।
प्रतिक्रिया