नेकपा एमाले रामेछाप गोकुल गङ्गा गाउँपालिका छ (६) फर्पुको वडा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले अध्यक्षमा बद्री खत्री ,उपाध्यक्ष सुमन तामाङ सचीव विष्णु तामाङ ,सह सचीवद्वय पर्शुराम खडका र बमबहादुर तामाङलगाएतलाई निर्वाचित गरेको छ। त्यस्तै अधिवेशनले युवा संघ ,किसान संघ ,महिला संघ र सल्लाहकार समिति गठन गरेको छ
प्रतिक्रिया