नेकपा (एमाले ) लिखु तामाकोसी गाउँपालिका रामेछाप  वडा नम्बर ३ को प्रथम  अधिबेशन  भब्यताका साथ सम्पर्ण भएको  छ । प्रथम  अधिवेशनको अध्यक्षता राजकुमार खडकाले गरेका थिए भने  प्रमुख  अतिथि  बागमती प्रदेश  कमिटी  सदस्य   उद्वब कडरिया थिए।

अधिवेशनले अध्यक्षमा राजकुमार  खड्का उपाध्यक्ष  तेज बहादुर  तामाङ सचिव  सत्रृगण खड्का  सह सचिव श्याम  कुमारी  खड्का  सह- सचिव दिपक तामाङ लगायत ३१ सदस्यीय कमिटी  गठन गरेको छ।