कार्तिक ०६ गते मनपा ९ पुरानो गाउँ  नेकपा  एमाले रामेछापको वडा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनमा प्रमुख अथिति बागमती प्रदेश कमिटी   सदस्य  गोपाल श्रेष्ठ , बिशेष अथिति राष्ट्रिय प्रतिनिधि परिषद  सदस्य राजु थापा मगर, विशेष अतिथि राष्ट्रिय प्रतिनिधि परिषद  सदस्य राज कुमार बोम्जन,वरिष्ठ पत्रकार नबराज श्रेष्ठ लगायतको उपस्थिति थियो।

गोकर्णराज आराण्यको नेतृत्वमा ३१ सदस्यीय  वडा कमिटी गठन  गर्दै अधिवेशन सम्पन्न भएको थियोे ।