नेकपा (एमाले ) मन्थली नपा वडा ५ को प्रथम अधिबेशन भब्यताका साथ सम्पर्ण भएको छ । प्रथम अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघकि केन्द्रिय सदस्य गिता कार्की थिईन।
अधिवेशनले अध्यक्षमा तेजबहादुर कार्की उपाध्यक्ष लोकबहादुर रोका सचिव निरण कार्की सह सचिवद्वय राधा कार्की र सबिन कार्कीलगायत ३१ सदस्यीय कमिटी गठन गरेको छ।
प्रतिक्रिया