नेकपा एमाले रामेछाप निकट अनेरास्ववियु जिल्ला कमिटीका  सहसचिवद्वय एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छ्न ।

नेकपा एकीकृत समाजवादी रामेछापका ईन्चार्ज देव शङ्खर पौडेल र उप सचीव तथा विद्यार्थी नेता दिपक बुढाथोकीले ऊनीहरुलाई पार्टी प्रवेश गराएका थिए।

नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटीका सहसचीवद्वय प्रकाश श्रेष्ठ र राजेन्द्र खड्का एकीकृत समाजवादीमा प्रवेश गरेका हुन।