नेकपा एमाले रामेछापले जिल्लाका सबै वडाहरुमा अधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ। ऎतिहासिकरुपमा हेरिएको एमालेको यो अधिवेशनले आफ्ना सबै वडा कमिटी गठन गरेको छ। एमालेले आफ्ना वडा कमिटी गठन मात्र नगरी एमाले रामेछापको पिल्लर खडा गरेको बुझ्न सकिन्छ । जस्को नेतृत्वले एमालेको भार थाम्ने काम गर्दछ। ती पिल्लरहरुको (वडा अध्यक्ष ) नामावली निम्न अनुसार छ्न ।
मन्थली नगरपालिका वडा १ देखी १४सम्मका वडा अध्यक्ष क्रमशः १.गजेन्द्र थापा वडा,२.सुरेन्द्र कार्की ,३.गोपाल थापा,४.भोजबहादुर थापा,५.तेजबहादुर कार्की ,६.बिष्णुबहादुर बुढाथोकी ,७.कमल खड्का ,८.भुवनकुमार श्रेष्ठ,९.गोकर्णराज आरण्य,१०भालु थापामगर ,११.शम्भु अधिकारी,१२.खुशहरी बुढाथोकी , १३.प्रेमबहादुर खत्री, १४.रामबहादुर तामाङ
खाँडादेवी गाउँपालिका वडा १ देखि ९ सम्मका वडा अध्यक्ष क्रमशः १.पदम सिद्दी लामा,२.उत्तमराज लामा,३.मिनबहादुर कार्की,४.कृष्णप्रसाद पौडेल,५.दिपक मोक्तान,६.मोहनबहादुर खत्री ,७.बिष्णु थापामगर,८.जङ्गलाल तामाङ ,९.अक्कलबहादुर भण्डारी
रामेछाप नगरपालिका वडा १ देखि ९ सम्मका वडा अध्यक्ष क्रमशः १.बाबुराम कार्की,२.रमेश नख्रेल,३.निलकण्ठ ढकाल,५.अनिल श्रेष्ठ ,६.बलराम लामा,७.सुबास थापा,८. श्यामकुमार श्रेष्ठ ,९.
उमाकुण्ड गाउँपालिका वडा १देखि ७ सम्मका वडा अध्यक्ष क्रमशः ,२.नगेन्द्र बस्नेत ३.गुणकुमार थापा ४.अक्सरबहादुर कार्की ५.सोमबहादुर तामाङ ६.चन्द्रकुमार सुनुवार ७.लोकबहादुर सुनुवार
गोकुलगङ्गा गाउँपालिका वडा१देखि ६ सम्मका वडा अध्यक्ष क्रमशः १.उमेश गुभाजु,२.चेतबहादुर कार्की ३.असोक सुनुवार ४.सिम सागर खड्का ५.भुमिराज कार्की ६.बद्री खत्री
लिखुतामाकोसी गाउँपालिका वडा १देखि ७ सम्मका वडा अध्यक्ष क्रमशः १.गङ्गा गुरुङ २.टीका कार्की ३.राजकुमार खड्का ४.मोहन खडका ५.सोमबहादुर तामाङ ६.टोपबहादुर मगर ७.श्यामनारायण श्रेष्ठ
दोरम्बा गाउँपालिका १.देखि ७ वडा सम्मका वडा अध्यक्ष क्रमशः २.श्यामकुमार थापा मगर ४.अन्जन थापा मगर ५.सिद्धबहादुर थापा मगर ६.जमानसिंह तामाङ ७.कुसुम दोर्जे तामाङ
सुनापती गाउँपालिका १ देखि ५ वडा सम्मका अध्यक्ष क्रमशः १.टिका मगर २.दलबहादुर घिसिङ ३.धुर्ब खड्का ४.सन्देश खड्का ५.प्रमोद खड्का नोट #नाम छुटेका(उपलब्ध हुन नसकेको ) वडा अध्यक्ष क्रमशः दोरम्बा गाउँपालिका वडा १,३, उमाकुण्ड गाउँपालिका वडा १,रामेछाप नगरपालिका वडा ४,९ कार्तिक ७ रामेछाप
प्रतिक्रिया