नेकपा एमाले मन्थली नगरपालिका नगर कमिटीको प्रथम अधिवेसन बाइक र्यालीले बजार परिक्रमा गर्दै भब्यरुपमा पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन शुरु गरेका छ्न।
भर्चुअल उद्घाटन गरिएको नगर अधिवेसनको संचालक नगर कमिटी सचिव रामबावु घिमिरे थिए।
नगर कमिटी अध्यक्ष कृष्ण हरि अधिकारीले अधिवेशनको अध्यक्षता गरेका थिए।
प्रमुख अतिथि:- केपी शर्मा ओली (भर्चुवल माध्यमबाट)
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)रामेछाप खाँडादेवी गाँउपालिका संगठन कमिटी को प्रथम ऎतिहासिक अधिबेशन भब्यरुपमा सुरु भएको छ।
प्रतिक्रिया