नेकपा एमाले दोरम्बाशैलुङ गाउँपालिका अधिबेशनबाट अध्यक्षमा प्रेमलामा उपाध्यक्ष सन्तोष गौतम सचिव देउ बहादुर थापा मगर उपसचिवद्वय नारायण र श्रेष्ठ उपसचिव बिष्णु लामा निर्बाचित भएका थिए।
दोरम्बा शैलुङ गाउँपालिका अधिबेशन हिजो नेतृत्व चयन गर्दै सम्पन्न भएको थियो।
प्रतिक्रिया