नेपाल कम्युनिस्ट पार्टी  एमाले तारकेश्वर नगर कमिटी काठमाडौंको नगर अधिवेशनबाट अध्यक्षमा बासुप्रसाद गौतम चयन भएका छन। कान्तिपुर एबि पार्टी प्यालेसमा आयोजित ऎतिहासिक नगर अधिबेशनबाट गौतम सर्वसम्बत चयन भएका हुन ।

कमिटी उपाध्यक्ष ध्रबराज राई सचिब राजु तिमिल्सिना उप सचिब सरस्वती जाेशी उपसचिब माताप्रताप थापा गरि ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य एवं  काठमाडौं जिल्ला कमिटी अध्यक्ष सन्तोष अर्याल एमाले तारकेश्वर नगर कमिटी सदस्यमा चयन भएका छ्न।