काठमाडौं । सिंहदरबारभित्र आज अकस्मात गोली चलेको छ । गोली चलेपनि मानवीय तथा भौतिक क्षति भने भएको छैन ।
राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट दिउँसो गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने र आफुलाई यसबारे थाहा नभएको उनले प्रहरीलाई बताएकी छिन् ।
२०७८ कार्तिक १० गते प्रकाशित
१० कार्तिक २०७८, बुधबार १८:४१
प्रतिक्रिया