कैलाली ,नेकपा एमालेको वडा अधिवेशन मुलुकभर भब्यताका साथ सम्पन्न भएतापनि विविध कारणले रोकिएका अधिवेशन हुँदै छ्न।
नेकपा एमाले केन्द्रिय कमिटी सदस्य नारद मुनि रानाको प्रमुख अतिथि ,बिशिस्ट अतिथि जिल्ला कमिटी उप – सचिब नेपालु चौधरी त्यस्तै अतिथि जिल्ला कमिटी सदस्य तिलु चौधरी ,नगर अध्यक्ष रामचन्द्र जोशी ,अनेरास्ववियु प्रदेश कमिटी सयोजक नेत्र मैनाली लगायतको उपस्तिथिमा धनगढी उपमहानगर पालिका १९नम्बर वडा कमिटीको अधिबेशन आज सुरु भएको छ।
प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार
प्रतिक्रिया