रोल्पा। माओवादी उदगमभूमि रोल्पाको थबाङमा नेकपा एमालेले बलियो उपस्थिति देखाएको छ ।
थबाङ गाउँपालिका कमिटीको अधिवेशनले देवबहादुर घर्तीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

एमाले केन्द्रीय सदस्य सूर्य थापाले मोहनविक्रम सिंह, मोहन वैद्य र प्रचण्डलाई ६० वर्षदेखि सहयोग गरेको थबाङले माओवादी सशस्त्र युद्धलाई शान्ति प्रक्रियामार्फत राजनीतिक निकासमा अवतरण गरिएपछि घोर उपेक्षा र विश्वासघातको नमिठो अनुभव बोक्दै बसेको बताउनुभएको छ ।                                                                                             यो समाचार खबरवाणीबाट लिईएको हो।