कैलाली ,नेकपा(एमाले) धनगढी उपमहानगरपालिकाको प्रथम नगर कमिटी अधिबेशन नेकपा एमाले केन्द्रिय सदस्य  तथा  सुदुरपस्चिम सह- इन्चार्ज ,कैलाली जिल्ला इन्चार्ज  , प्रतिनिधि सभा सदस्य  पुर्व बन तथा वातावरण मन्त्री नारदमुनी रानाद्वारा उद्घाटन सम्पन्न भएको छ ।

पार्टी प्रदेश कमिटी सदस्य राजेश खाती,जिबन बम ,राजेश भन्डारी,लक्ष्मी शाह , जिल्ला कमिटीका नेता रण बहादुर चन्द , दुर्गा जोशी  त्यसैगरी युवा संघ  नेपालका नेता बिनय शाह ,अनेरास्ववियु सुप संयोजक नेत्र मैनाली लगायतले सम्बोधन गरेका थिए।

राम चन्द्र जोशीले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु गरेका थिए । उक्त कार्यक्रम संचालन प्रेम महराले गरेका थिए।