रामेछापमा नबनिर्मित जिल्ला अस्पताल रामेछापको भवन आज २०७८/७/१५ गते प्राबिधिकरुपले अस्पतालको चाबी,कागजातहरु एक समारोहबिच औपचारिकरुमा हस्तान्तरण गरि कार्यक्रम सप्पन्नभएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका योजना अनुगमन महाशाखा प्रमुख डा. गुण राज लोहनी ,स्वास्थ समन्वय महाशाखा प्रमुख भिम सापकोटा लेखा प्रमुख परामर्श दाताको तर्फबाट टिम लिडर ई.टिम,निर्माण कम्पनी का प्रतिनिधि र बागमती प्रदेशका स्वास्थ मन्त्रालयको तर्फबाट अस्पताल प्रमुख डा. पवन श्याक्य र स्वा.का.रामेछाप का का.प्र.शान्ति राम खतिवडा र स्थानीय तहको प्रतिनिधि अ.बि.स.सदस्य रामेछाप नपा बार्ड न८का अध्यक्ष केदार कार्की लगायतको उपस्थितिमा प्राबिधिक रुपले अस्पताल को चाबी,कागजातहरु एक समारोहबिच हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ।
प्रकाशित मिति: १५ कार्तिक २०७८, सोमबार
प्रतिक्रिया