नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्दै  जलसेर राईकाे नेतृत्वमा ५५ सदस्यीय खाेटाङ जिल्ला कमिटी गठन भएको  छ।

२३ सदस्यीय सचीवालय साथै पालिका नगरपालिका ईञ्चार्ज सह– ईञ्चार्जकाे जिम्मेवारी बाँडफाँड समेत उक्त भेलामा भएको छ।

जनवर्गिय संगठनहरु (युवासंघ, विद्यार्थी, खेलकुद,नेपाल लाेकतान्त्रिक आदिवासी जनजाति महासंघ, जनसाँस्कृतिक महासंघ, नेपाल) समेत गठन भएको छ।

जिल्ला कमिटी खाेटाङमा अध्यक्ष जलसेर राई उपाध्यक्ष  बमबहादुर खत्री उपाध्यक्ष अकिल कुमार राई  उपाध्यक्ष  नरेश कुमार राई सचिव  राजन आचार्य उपसचिवहरु माईतिराज राई,मनिषा राई ,किशोर आचार्य ,कृष्णचन्द्र श्रेष्ठ,सुमन राई र कोषाध्यक्ष एन्टी शेर्पा लगाएत चयन भएका छ्न ।

प्रकाशित मिति: १५ कार्तिक २०७८, सोमबार