वाग्मती प्रदेश सम्पर्क कमिटीले आसन्न राष्ट्रिय महाधिवेशनमा ५० हजार कार्यकर्ता सहभागी गराउन तयार रहन कार्यकर्तालाई नेकपा एमाले वाग्मती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष आनन्दप्रसाद पोख्रेलले अनुरोध गरेका छ्न।

नेकपा एमाले वाग्मती प्रदेश सम्पर्क कमिटीद्वारा तिहारको अबसरमा आयोजित शुभकामना तथा देउसी भैलो कार्यक्रममा पोख्रेलले उक्त कुरा बताएका हुन।

काठमाडौको तिनकुनेमा आयोजना गरिएको देउसी भैलो कार्यक्रममा बोल्दै पोख्रेलले भनेका छ्न”पृथ्वीनारायण शाह र राजा महेन्द्रलाई राष्ट्रबादी भनेर अपब्याख्या गरिरहेका छौं” ।ऊनीहरुलाई राष्ट्रबादी भन्न नसुहाउने तर्क राख्दै पोख्रेल भन्छ्न”राष्ट्रबादी त केपी ओली हुन।त्यसैले युवाले i love u केपी बा भनेर नारा लगाईरहेका छन।          प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार